२०८१ फागुन ३०, शुक्रबार

अक्सिजन चाहिए यी नम्बरमा सम्पर्क गर्नुहोस्

  • बिष्णु गौडेल
  • २०७८ बैशाख ३१, शुक्रबार
अक्सिजन चाहिए यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अक्सिजनको आपूर्ती व्यवस्थापनलाई सहजीकरण गर्न मोबाइल नम्बर र इमेल उपलब्ध गराएको छ ।

शुक्रबार बसेको नेपाल सरकारको सचिवस्तरीय बैठकले सम्पर्क नम्बर उपलब्ध गराउने निर्णय गरेको हो । ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गरी अक्सिजनको व्यवस्थापन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यस्तै, [email protected] मा सम्पर्क गरेर पनि अक्सिजनको व्यवस्थापन गर्न सकिनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस