२०८१ फागुन ३०, शुक्रबार

प्रदेश २ मा भोली सार्वजनिक विदा

  • बिष्णु गौडेल
  • २०७८ बैशाख ३०, बिहिबार
प्रदेश २ मा भोली सार्वजनिक विदा

धनुषा – प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस