२०८१ फागुन ३०, शुक्रबार

युवतीलाई छुरा प्रहार गरी लुटपाट

  • बिष्णु गौडेल
  • २०७८ बैशाख २९, बुधबार
युवतीलाई छुरा प्रहार गरी लुटपाट

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरी नगद लुटपाट गरिएको छ ।

बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट भएको हो । लुटेराले नगद १ लाख ४ हजार ९ सय ४० रूपैयाँ लुटपाट गरेर लगेको थियो ।

लुटपाटमा संलग्नताको आशंकामा प्रहरीले कञ्चनपुरको भाँसी घर भई काठमाडौं भंगाल बस्ने ३६ बर्षिय युवकलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस