७ : ४४ : ५४
२०८१ चैत्र २, आईतबार

काठमाडौंमा थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

  • बिष्णु गौडेल
  • २०७८ बैशाख २७, सोमबार
काठमाडौंमा थप १५ दिन निषेधाज्ञा  लम्ब्याउने निर्णय

काठमाडौं – कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस