२०८१ फागुन ३०, शुक्रबार

प्रि ओपनिङ्ग सेसनमा १५.९३ अंकले बढ्यो नेप्से

  • बिष्णु गौडेल
  • २०७८ बैशाख १६, बिहिबार
प्रि ओपनिङ्ग सेसनमा १५.९३ अंकले बढ्यो नेप्से

काठमाडौं – आज साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक प्रि ओपनिङ्ग सेसनमा १५.९३ अंकले बढेको छ । यो संगै परिसुचक २६ सय ०१.२१ को बिन्दुमा पुगेको छ ।

प्रि ओपनिङ्ग सेसनमा आज २५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

कारोबारमा आएका उक्त कम्पनीले ७ हजार ३०१ कित्ता शेयर ५१ पटक खरिद बिक्री हुदाँ ४५ लाख ८८ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस