२०८१ फागुन ३०, शुक्रबार

५ सय रुपैयाँले घट्यो सुनको मुल्य, तोलाको कति ?

  • बिष्णु गौडेल
  • २०७८ बैशाख १०, शुक्रबार
५ सय रुपैयाँले घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मुल्य ५ सय रुपैँयाले घटेको छ ।

हिजो (बिहिबार) तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज पाँच सय रुपैयाँले घटेर ९१ हजार ७ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस