२०८१ फागुन ३०, शुक्रबार

रोनाल्डोको टिम युभेन्ट्सविरूद्द एन्टाल्टाकाे जित

  • बिष्णु गौडेल
  • २०७८ बैशाख ६, सोमबार
रोनाल्डोको टिम युभेन्ट्सविरूद्द एन्टाल्टाकाे जित

काठमाडौं – पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डको टिम युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा पराजित भएको छ ।

साविक विजेतासमेत रहेको युभेन्ट्स एट्लान्टासँग १-० ले पराजित भएको हो ।

आइतबार राति भएको खेलमा एट्लान्टालाई जित दिलाउन रुस्लान मालिनोभ्स्कीले ८७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

हारसँगै युभेन्ट्सले ३१ खेलमा ६२ अंकसहित चौथो स्थानमा रहेको छ । एट्लान्टा ६४ अंकसहित तेस्रो स्थानमा छ । एजेन्सी

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस