२०८१ फागुन ३०, शुक्रबार

गायक कलाखेतीकाे नयाँ वर्षकाे उपहार ‘एक तर्फी माया’ सार्वजनिक (भिडियोसहित)

  • बिष्णु गौडेल
  • २०७८ बैशाख १, बुधबार
गायक कलाखेतीकाे नयाँ वर्षकाे उपहार ‘एक तर्फी माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – जादूमयी स्वरका धनी गायक सूरज कलाखेतीकाे नयाँ सांगीतिक साैगात ‘एक तर्फी माया’ सार्वजनिक भएको छ ।

नयाँ वर्षकाे उपहार स्वरूप आफ्नै युटुब च्यानल (सूरज कलाखेती अफिसियल) मार्फत लिरिकल भिडियाेसहित गीत सार्वजनिक गरेका छन् ।गीतमा शब्द रचना, संगीत र स्वर गायक स्वयंकै रहेकाे छ ।

डव्लुआइपी स्टुडियाेमा रेर्कड गरिएकाे गीतमा रोमन बज्राचार्यले सङ्गीत संयोजन गरेका छन् । एक तर्फी मायालाई गीत मार्फत दर्शाउन खाेजिएकाे गायक कलाखेतीले बताए ।

गीतको म्युजिक भिडियोमा सञ्जीव बस्नेतकाे अभिनय  रहने तय भएपनि छायांकनमा अझै कही समय लाग्ने उनले बताए । हाल हउडे फ्रम नेपालले बनाएकाे लिरिकल भिडियाे सार्वजानिक गरिएकाे छ ।

भिडियोः

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस